लण्डनमा बन्ने भयो नेपाली मन्दिर

बेलायतको राजधानी लण्डनमा भव्य पूजा र धार्मिक कार्यक्रम गरी नेपाली नयाँ वर्ष मनाइएको छ । बेलायतस्थित नेपाली समुदायको सघन उपस्थिति रहेको उक्त कार्यक्रममा छिटै नेपाली मन्दिर स्थापना गर्ने उद्घोष गरियो । लण्डनको साउथहलस्थित हिन्दू मन्दिरमा बेलायतस्थित सम्पूर्ण पुरोहितहरूको सहभागितामा आयोजित विश्वशान्ति सत्यनारायण पूजामा बेलायतका निम्ति नेपाली राजदूत सपरिवार उपस्थित हुनुहुन्थ्यो । एनआरएन युरोपका संयोजक कुल … Continue reading लण्डनमा बन्ने भयो नेपाली मन्दिर